ne_tn/ezk/44/15.md

1.1 KiB

सामान्य जानकारीः

इस्राएलको घरा‍नाको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

पुरा गर्ने सादोकका छोराहरू

"जो सादोकका सन्‍तानहरू थिए र जसले पूरा गरे"

मबाट टाढा भट्‍किरहेका

यस वाक्‍यांशको अर्थ "मेरो कुरा सुन्‍न छाडेर आज्ञा पालना गरेनन् भन्‍ने हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद