ne_tn/ezk/44/06.md

1.0 KiB

तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्

"तेरा सबै घिनलाग्दा कामहरू अब औधि ज्यादा भएका छन्" वा "तैँले थुप्रै घिनलाग्दा कामहरू गरेको छस्"

घिनलाग्दा कामहरू

तपाईंले ५:९ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद