ne_tn/ezk/44/04.md

1.5 KiB

तब तिनले

सम्‍भावित अर्थहरू यी हुन्: १) तब त्‍यस मानिसले" वा २) तब परमप्रभुले"

हेरें

यहाँ "हेर" शब्दले आफूले देखेको कुराले इजकिएल आश्‍चर्यचकित भए भन्‍ने देखाउँछ ।

परमप्रभुको महिमा

तपाईंले ३:१२ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

मैले आफ्‍नो शिर घोप्टो पारें

तपाईंले १:२८ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

आफ्नो हृदयलाई तयार पार्

तपाईंले ४०:४ मा "आफ्‍नो मन लगा"लाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

त्‍यसका सबै नियम

"परमप्रभुको मन्दिर बारे सबै निर्देशन"

शब्द अनुवाद