ne_tn/ezk/41/21.md

1.1 KiB

पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए

"पवित्र-स्थान र महा-पवित्र स्थान दुवैका दुईवटा ढोका थिए"

यी ढोकाहरूमा दुईवटा खापा थिए

"प्रत्‍येक ढोकाको दुईवटा खापामा कब्‍जा लगाइएका थिए ।" कब्‍जाले ढोकालाई पर्खालसँग जोड्छ र ढोकालाई चल्‍न सहायता गर्छ ।

एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा

"दुवै पवित्र स्‍थान र महा-पवित्रका दुई वटा ढोकाका दुई भाग थिए"

शब्द अनुवाद