ne_tn/ezk/40/46.md

1.1 KiB

सामान्य जानकारीः

दर्शनमा यो मानिस इजकिएलसँग बोल्न निरन्तरता दिन्‍छन् ।

उत्तरतिर फर्केको कोठा

"जसको मुख्य प्रवेशद्वार उत्तरतिर थियो"

तिनीले

"त्‍यस मानिसले"

हात

तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

एक सय हात

लगभग चौवन्‍न मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

वेदीचाहिं

"र वेदीसँगै"

शब्द अनुवाद