ne_tn/ezk/40/44.md

1.2 KiB

भित्री ढोका

यो उत्तरमा भएको भित्री ढोका हो ।

गाउनेहरूका कोठाहरू

"गाउनेहरूका निम्ति कोठाहरू" तैपनि, पूरानो र नयाँ संस्करणले गाउनेहरू भनी नराखेर "कोठाहरू" मात्र राखेका छन् ।

दक्षिणतिर फर्केको यो कोठा

यस वाक्‍यांशले "यो कोठाको दक्षिणतिर मुख्य प्रवेशद्वार छ" भन्‍ने अर्थ दिन्‍छ ।"

जो मन्दिरमा काम गर्दै रहन्‍छन्

अर्को अनुवाद: "जो मन्दिरको सेवामा छन्" (EN-UDB) वा "जो मन्दिरको सुरक्षामा जिम्‍मेवार छन्"

शब्द अनुवाद