ne_tn/ezk/40/24.md

623 B

अरू बाहिरी ढोका

अर्को अनुवाद: "उत्तरी र पूर्वी ढोकाहरू"

हात

तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

पचास हात

लगभग सत्ताईस मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

पच्‍चीस हात

लगभग १३.५ मिटर

शब्द अनुवाद