ne_tn/ezk/40/05.md

2.2 KiB

मन्दिरको क्षेत्रलाई घेर्ने

"मन्दिरको वरिपरि सबैतिरको क्षेत्र"

हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ

हरेक हातको लमाइ लगभग ५४ सेन्टिमिटर हुन्‍थ्‍यो । (EN-UDB) ले झैं यदि तपाईंले "हात"को साटो आधुनिक मापन राख्‍नु भयो भने यस जानकारीलाई तपाईंले नराख्‍दा पनि हुन्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

चार औंला चौडाइ

"हतकेलाको चौडाइ" यो लगभग ८ सेन्टिमिटर हुन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

एक लौरो

यो एक लौरो चौडाइ थियो ।" यो लगभग ३.२ मिटर हुन्‍थ्‍यो ।

त्यसको खुट्किला चढेर माथि

"र तिनी ढोकाको खुट्किला चढेर माथि"

गहिरो

"सँघारको अगाडि छेउबाट पछिल्‍लो छेउसम्‍म"

रक्षक कोठाहरू

यी ढोकालप भित्र बनाइएका कोठाहरू थियो जहाँ ढोकाको सुरक्षा गर्न रक्षकहरू बस्‍थे ।

पाँच हात

लगभग २.७ मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

दुई कोठाहरू बिचमा

"कोठाहरू बिचमा"

दलान

तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद