ne_tn/ezk/39/04.md

917 B

सामान्य जानकारीः

परमप्रभु गोगको निम्ति इजकिएललाई उहाँको वचन निरन्तर दिनुहुन्छ ।

मगोग

तपाईंले ३८:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्

तपाईंले ६:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद