ne_tn/ezk/38/21.md

1.1 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई गोगलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु

"म बाढीको वर्षा, असिना र गन्धकको वर्षा गर्नेछु"

असिना

आकाशबाट खस्ने बर्फको ढल्ला

आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु

"म पवित्र र महान् छु भनी देखाउनेछु"

शब्द अनुवाद