ne_tn/ezk/38/19.md

623 B

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई गोगलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

सबै पर्वतहरू तल खसालिनेछन्

"परमप्रभुले सबै पर्वतहरूलाई तल खस्ने तुल्याउनु हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद