ne_tn/ezk/38/07.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु गोगसँग बोल्दै हुनुहुन्छ ।

आफूसित भेला भएका तेरा फौज

"आफ्नो निम्ति तैँले जम्मा गरेका तेरा सबै फौज" वा "आफ्नो निम्ति तैँले एकसाथ जम्मा गरेका तेरा जम्मै सेना"

तँलाई बोलाइनेछ

अर्को अनुवादः "म तँलाई युद्धको निम्ति बोलाउनेछे ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुनः खडा भएको

"र जसका मानिसहरू मैले भेला गरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद