ne_tn/ezk/37/18.md

2.0 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसँग बोल्न जारी राख्‍नु हुन्छ ।

के यी कुराहरूको अर्थ तपाईं

अर्को अनुवादः "के तपाईंका लौरोहरूको अर्थ" वा "तपाईंसँग यी लौरोहरू किन छ"

हेर

अर्को अनुवादः "सुन्" वा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्यान देओ"

योसेफको हाँगो

"योसेफको लौरो ।" यसले इस्राएलको राज्यलाई जनाउँछ ।

एफ्राइमको हातमा भएको

"हात" शब्दले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "एफ्राइमको शक्तिमा भएको" वा "एफ्राइमको कुलले राज्य गर्ने"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसको सहयोगी इस्राएलका कुलहरू

अर्को अनुवादः "त्यसको सहयोगी अन्य इस्राएलका कुलहरू" वा "त्यस राज्यको हिस्सा भएका अन्य इस्राएलका कुलहरू"

यहूदाको हाँगो

"यहूदाको लौरो ।" यसले यहूदाको राज्यलाई जनाउँछ ।

तिनीहरूका आँखाका सामु

तपाईंले यसलाई २१:६मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद