ne_tn/ezk/37/04.md

2.0 KiB

सामान्य जानकारीः

इजकिएल बोलिरहेका छन् ।

परमप्रभुको वचन सुन

तपाईंले यसलाई २:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।3

हेर

अर्को अनुवादः "सुन" वा "मैले तिमीहरूलाई भन्‍न लागेको कुरामा ध्यान देओ ।"

सास हाल्‍नेछु

यहाँ "सास"ले सास फर्ने प्रक्रियालाई जनाउँछ । अर्को अनुवादः "म तिमीहरूलाई सास फेर्न सक्षम तुल्याउनेछु ।"

सास

यी पदहरूमा "सास"को रूपमा अनुवाद गरिएको हिब्रु शब्दलाई केहि नयाँ संस्करणहरूले "आत्मा"को रूपमा अनुवाद गर्छन् । यसलाई ३७:९मा "बतास" भनेर पनि अनुवाद गरिएको छ ।

नसाहरू

मानव शरीरका भागहरू जुन कडा डोरी जस्ता हुन्छन् अनि जसले हड्डीहरू र मांसपेशीलाई एकसाथ थाम्छ

म नै परमप्रभु हुँ भनी ... जान्‍नेछौ

तपाईंले यसलाई ६:७ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद