ne_tn/ezk/36/37.md

1.0 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसँग बोल्न जारी राख्नुहुन्छ ।

इस्राएलको घरानालाई मानिसहरूका बगालझैं वृद्धि गरिदिन

"इस्राएलको घरानालाई भेडाको बगालझैं वृद्धि गर्न ।" भेडाहरू छिट्टैनै वृद्धि हुन्छ । अर्को अनुवादः "मानिसहरूलाई भेडाझैं छिटो-छिटो वृद्धि गर्न ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद