ne_tn/ezk/36/35.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

तब तिनीहरूले

"तिनीहरू" शब्दले इस्राएलको देश भएर यात्रा गर्ने मानिसहरूलाई जनाउँछ ।

निर्जन बाँझो जमिनहरू

"कोहि पनि बसोबास नगरेका बाँझो जमिनहरू"

मैले नै भग्‍नावशेषलाई बनाएँ

"र मैले नै शत्रुहरूले भत्काइदिएका सहरहरू निर्माण गरे"

त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें

"उजाड भुमीमा अन्‍न रोपे"

शब्द अनुवाद