ne_tn/ezk/36/29.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

म अन्‍नलाई आज्ञा गर्नेछु

"म अन्‍नलाई आउन आज्ञा गर्नेछु ।" यस वाक्यांशले अन्‍नलाई परमप्रभुको सेवकको रूपमा प्रस्तुत गर्छ । अर्को अनुवादः "इस्राएल देशमा अन्‍न हुने तुल्याउनेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ

"तिमीहरू अनिकालबाट पिडित भएको कारण जातिहरूले तिमीहरूलाई फेरि कहिल्यै लज्जित महसुस गराउनेछैन"

शब्द अनुवाद