ne_tn/ezk/36/24.md

791 B

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

पवित्र पानी छर्किनेछु

"पवित्र पानी चुहने तुल्याउनेछु" वा "पवित्र पानी खन्याउनेछु"

आफ्‍ना सबै अशुद्धताबाट

"आफूलाई अशुद्ध बनाउने सबै कुराहरूबाट"

शब्द अनुवाद