ne_tn/ezk/36/19.md

2.2 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसँग इस्राएलको बारे बोल्न जारी राक्‍नुहुन्छ ।

मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पारें । तिनीहरू देशहरूमा तितरबितर भए

तपाईंले समान वाक्यांशलाई १२:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरू देशहरूमा तितरबितर भए

अर्को अनुवादः "मैले तिनीहरूलाई देशभरि तितरबितर पारिदिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूका चालहरू र कामहरू

अर्को अनुवादः "तिनीहरूले गरेका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

उहाँको देश

यसले इस्राएलकिो देशलाई जनाउँछ ।

मेरो नाउँप्रति ममा दया जाग्‍यो

"मैले मेरो पवित्र नाउँप बारे ख्याल गरे ।" अर्को अनुवादः "म पवित्र छु भनि मानिसहरूले जानेको मैले चाहे ।"

इस्राएलको घराना

तपाईंले यसलाई ३:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद