ne_tn/ezk/36/16.md

2.9 KiB

परमप्रभुको वचन ... मकहाँ आयो

"परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ए मानिसको छोरा

तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

इस्राएलको घराना

तपाईंले यसलाई ३:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आफ्ना चालहरू र कामहरूले

"आफ्नो जिउने तरिका र आफूले गरेका कुराहरूद्वारा"

मेरा सामु तिनीहरूका चालहरू स्‍त्रीको रजस्वलाको अशुद्धताझैं थिए

"मेरो निम्ति तिनीहरूका चालहरू स्‍त्रीको रजस्वलाको अशुद्धताझैं थिए"

स्‍त्रीको रजस्वला

स्‍त्री गर्भवती नहुँदा तिनबाट हरेक महिना निसक्ने रगत

मैले तिनीहरूका विरुद्धमा आफ्‍नो क्रोध खन्याएँ

"मैले तिनीहरूलाई ती कुराहरू गरे जसले म कति क्रोधित थिए भन्‍ने देखायो ।"

तिनीहरूले त्यो देशमा बगाएका रगत ... कारणले

अर्को अनुवादः "तिनीहरूले त्यो देशमा धेरै मानिसहरूको रगत बगाएका ... कारणले" वा "तिनीहरूले धेरै मानिसहरूको हत्या गरेका .. कारणले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

र आफ्‍ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले

"र तिनीहरूले देशलाई आफ्ना मूर्तिहरूले अशुद्ध बनाएका हुनाले"

शब्द अनुवाद