ne_tn/ezk/36/08.md

2.1 KiB

सामान्य जानकारीः

यसले परमप्रभुले सेइर पर्वतलाई दिनुभएको सन्देशलाई निरन्तरता दिन्छ ।

तिमीहरूले हाँगाहरू बढाउनेछौ र तिमीहरूले ... फल दिनेछौ

अर्को अनुवादः "तिमीहरूका रुखहरूका हाँगाहरू बढनेछन् र ... फल दिनेछन् ।"

हेर

"हेर" शब्दले यहाँ पछि आउने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "साँच्चै नै"

म तिमीहरूका निम्ति हुँ

"म तिमीहरूलाई असल कुराहरू गरिदिन चाहान्छु ।" "तिमीहरू" शब्दले इस्राएलका पर्वतहरूलाई जनाउँछ ।

म तिमीहरूलाई कृपा दृष्‍टिले व्यवहार गर्नेछु

"म तिमीहरू प्रति कृपालु हुनेछु" (EN-UDB)

तिमीहरूको खनजोत गरिने र बीउ छरिनेछ

अर्को अनुवादः "मेरा मानिसहरू इस्राएलले तिमीहरूको भुमी खनजोत गर्नेछन् र त्यसमा बिउ छर्नेछन् ।" खनजोत गर्नु भनेको बीउ रोप्नको निम्ति भुमीलाई पङ्क्ति बनाएर भाग लगाउनु हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद