ne_tn/ezk/36/04.md

4.1 KiB

सामान्य जानकारीः

यसले परमप्रभुले सेइर पर्वतलाई दिनुभएको सन्देशलाई निरन्तरता दिन्छ । पदहरूलाई अझ तार्किक ढङ्गमा मिलाउन यहाँ EN-UDB ले गरे जस्तै नै एउटा पद bridge प्रयोग गर्नु उपयोगी होला ।

परमप्रभु परमेश्‍वरको वचन सुन

तपाईंले यसलाई ६:३ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

निर्जन उजाड-स्थानहरू

"उजाड सहरहरू जहाँ कोहि मानिसहरू पनि बस्दैनन्"

त्‍यागिएका सहरहरू

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले छाडेर गएका सहरहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

निम्‍ति लूट

"बाट शत्रुहरूले चोरी गरेका छन्"

तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति ...हाँसोको विषय बनेका

"वरिपरि भएका अरू जतिहरूले ... हाँसो उडाउने"

मेरो क्रोध र रिसमा

मुलत: "क्रोध" र "रिस" शब्दले एउटै अर्थ दिन्छ । एकसाथ तिनीहरूले उहाँको डरलाग्दो क्रोधलाई जनाउँछ । अर्को अनुवादः "म असाध्य क्रोधित भएको कारण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

एदोम र .. सबैका विरुद्ध

"र सारा एदोम ... विरुद्ध"

आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका

EN-UDB ले यी वाक्यांशहरूको क्रमलाई ठिक उल्टो गर्छ । अर्को अनुवादः "तेरा इस्राएली मानिसहरूको खिल्ली उडाएको छ ... र उत्साहित हुँदै लगेका छन्"

हेर

"हेर" शब्दले यहाँ पछि आउने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "साँच्चै नै"

मेरो क्रोध र रिसमा

मुलत: "क्रोध" र "रिस" शब्दले एउटै अर्थ दिन्छ । एकसाथ तिनीहरूले उहाँको डरलाग्दो क्रोधलाई जनाउँछ । अर्को अनुवादः "म असाध्य क्रोधित भएको कारण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूले जातिहरूका अपमान सहेका छौ

"अरू जातिहरूले तिमीहरूलाई अपमान गरेको छ" वा "अरू जातिहरूले तिमीहरूको गिल्ला गरेको छ"

शब्द अनुवाद