ne_tn/ezk/33/30.md

2.1 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसँग बोल्न जारी राक्‍नुहुन्छ ।

ए मानिसको छोरा

तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरूका मुखमा ठिक शब्दहरू छन्

सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूका मुखमा प्रेमका शब्दहरू छन्" वा २) "तिनीहरूका मुखमा कामुकताका शब्दहरू छन्" । अर्को अनुवादः "तिनीहरूले मलाई प्रेम गर्छन् भनी तिनीहरू आफ्ना मुखहरूले भन्छन् (EN-UDB) वा "तिनीहरू आफ्ना मुखले तिनीहरूले चाह गरेका थोकहरू बारे बताउँछन् ।"

तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन्

अर्को अनुवादः "तिनीहरू हृदयमा आफ्ना अन्यायपूर्ण फाइदा कमाउन चाहान्छन्" वा "तिनीहरू कुनै पनि कुरा अन्यायपूर्ण तरिकामा गर्न चाहान्छन् ।" तिनीहरूले यसो सरसामानहरू चोरेर वा मानिसहरूलाई ठगेर गर्न सक्छन् ।

शब्द अनुवाद