ne_tn/ezk/33/25.md

3.1 KiB

तिमीहरू रगत खान्छौ

तिनीहरूले रगतसरिको मासु खाएर तिनीहरूले रगत खान्छन् भन्‍ने कुरा यसले सङ्केत गर्छ । परमप्रभुले तिनीहरूलाई रगत निकाल्नु भनी आज्ञा दिनुभएको थियो । अर्को अनुवादः "तिमीहरू रगत भएकै मासु खान्छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ

"तिमीहरू आफ्ना मुर्तिहरूतिर हेर्छौ ।" यसको अर्थ "तिमीहरू आफ्ना मुर्तिहरू पुज्छौ" भन्‍ने हो । (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom).

तिमीहरू मानिसहरूका रगत बगाउँछौ

अर्को अनुवादः "तिमीहरू रगत बगाउँछौ ।" यसको अर्थ "तिमीहरू मानिसहरू मार्छौ" भन्‍ने हो ।

के तिमीहरूले यस देशमाथि अधिकार गर्ने?

परमप्रभु मानिसहरूलाई हप्काउन यो प्रश्‍न गर्नु हुन्छ । अर्को अनुवादः "तिमीहरूले यो देश अधिकार गर्न हुदैन" वा "तिमीहरू यो देश अधिकार गर्ने योग्या छैनौ ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ

अर्को अनुवादः "आफूले चाहेका कुराहरू प्राप्त गर्न तिमीहरूले तरवारहरू चलाएका छौ ।"

घिनलाग्दा कुरा गरेका छौ

अर्को अनुवादः "मैले असाध्य घृणा गर्ने कुराहरू गरेका छौ"

हरेक मानिसले आफ्नो छिमेकीकी पत्‍नीलाई अशुद्ध पार्छ

आफ्नो छिमेकीकी पत्‍नीलाई उनीसित सुतेर त्यसले उनलाई अशुद्ध पार्छन् भन्‍ने कुरा यसले सङ्केत गर्छ ।

शब्द अनुवाद