ne_tn/ezk/33/17.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलीहरूको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

तेरा मानिसहरू

यी इस्राएलका मानिसहरू हुन् । "तेरा" शब्दले इजकिएललाई जनाउँछ ।

तर तिमीहरूका चाल

"तिमीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

त्यही पापमा मर्नेछ

"त्यही पापको कारण मर्नेछ"

आफ्नो दुष्‍टताबाट फर्केर

अर्को अनुवादः "दुष्ट कुराहरू गर्न छाडेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यी कुराहरूका कारणले

"त्यसले जे न्यायपूर्ण र धर्मी काम हो त्यहि गरेको कारणले"

तिमीहरू

यी इस्राएलका मानिसहरू हुन् ।

शब्द अनुवाद