ne_tn/ezk/33/14.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलीहरूको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

त्यसले ऋणको निम्ति ... धितो फिर्ता गर्छ

"त्यसले ऋणको निम्ति ... धितो फिर्ता दिन्छ"

धितो

एउटा व्यक्तिले अर्को व्यक्तिलाई आफूले ऋण लिएको कुरा फिर्ता गर्नेछु भनी गरेको प्रतिज्ञा पुरा गर्नेछु भनी देखाउन त्यसकहाँ छाड्ने कुनै कुरा ।

त्यसले चोरेको कुरालाई फिर्ता गर्छ

"त्यसले चोरेको कुराको मूल्य तिरिदिन्छ"

जीवन दिने विधिहरू पालना गर्छ

अर्को अनुवादः "जीवन दिने व्यवस्थाहरू अनुसार जिउछ"

त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन

अर्को अनुवादः "म त्यसको कुनै पनि पाप त्यसको विरुद्धमा याद गर्नेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद