ne_tn/ezk/33/07.md

2.2 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसँग निरन्तर बोल्नुहुन्छ ।

इस्राएलको घराना

तपाईंले यसलाई ३:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस्

"तिनीहरूलाई मेरो प्रतिनिधिको रूपमा चेतावनी दिनेछस् " वा "तिनीहरूलाई मबाटको चेतावनी दिनेछस् ।" अर्को अनुवादः "तपाईंले ७:३ मा "तेरो चालअनुसार"लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

भनिनस् भने

"यो भनिनस् भने"

त्यसको चालको बारेमा

"त्यसले व्यवहार गर्ने तरिका बारे" वा "त्यसले गर्ने कुराहरू बारे" ।

त्यसको रगतको साटो म तँबाट लिनेछु

तपाईंले यसलाई ३:१८ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यो आफ्नो चालबाट फर्केन

"त्यसको दुष्ट चालमा व्यवहार गर्न रोकेन भने" वा "दुष्ट कुराहरू गर्न छाडेन"

तँ आफूले आफ्नो प्राण बचाउनेछस्

"तैँले आफैलाई जीवित राख्‍नेथिइस् ।

शब्द अनुवाद