ne_tn/ezk/32/07.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु फारोलाई उहाँले मिश्रलाई के गर्नुहुनेछ भनी निरन्तर बताउँनु हुन्छ ।

म आकाश ढाक्‍नेछु

परमप्रभुले आकाशलाई ढाकि दिनुहुनेछ ताकि पृथ्वीका मानिसहरूले ताराहरू, सूर्य र चन्द्रमाको प्रकाश देख्‍न नसकोस् ।

तेरो देशमाथि म अन्धकार ल्याउनेछु

"तेरो देशलाई म अन्धकार बनाउनेछु"

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

तपाईंले ५:११मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

शब्द अनुवाद