ne_tn/ezk/31/15.md

2.5 KiB

सामान्य जानकारीः

देवदारु सम्बन्धि परमप्रभुको दृष्टान्त जारी रहन्छ ।

त्यो देवदारु चिहानमा गएको दिन

"चिहानमा गएको" वाक्यांशले "मरेको" भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः " त्यो देवदारु मरेको दिन" वा "त्यो देवदारु कटेर ढालिएको दिन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मैले पृथ्वीमा शोक ल्याएँ

"मैले पृथ्वीलाई शोक गर्ने तुल्याएँ ।" परमप्रभुले नदी, लेबनान र जङ्गल सबैलाई देवदारुको निम्ति शोक गर्ने तुल्याए झैँ यो थियो ।

मैले त्यसमाथि गहिरो पानीले ढाकें

सम्भवतः "ढाकें" शब्दले शोकको निम्ति कपडा ओडाउनुलाई जनाउँछ । अर्को अनुवादः "मैले छहाराका पानीलाई देवदारुको निम्ति शोक गर्न लगाए" वा "त्यसलाई पानी दिने छहाराले त्यसको निम्ति शोक गरेझैँ त्यो थियो" (EN-UDB)

मैले समुद्रको पानी थुनें

"मैले समुद्रको पानीलाई पृथ्वी भिजाउनदेखि रोके"

मैले विशाल पानीलाई रोकें

"मैले अब धेरै पानी नहुने तुल्याए"

र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ

"र देवदारुको निम्ति लेबनानलाई मैले शोक गर्ने तुल्याए"

शब्द अनुवाद