ne_tn/ezk/31/10.md

1.3 KiB

सामान्य जानकारीः

देवदारु सम्बन्धि परमप्रभुको दृष्टान्त जारी रहन्छ ।

मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु

"मैले त्यसलाई सबैभन्दा शक्तिशाली जातिको शक्तिमुनि राखि दिएको छु ।" "हात" शब्दले अधिनलाई जनाउँछ । "मैले त्यसमाथि सबैभन्दा शक्तिशाली जातिको शक्ति राखिदिएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले त्यसलाई बाहिर फालेको छु

"मैले देवदारुलाई देवदारुको जमिनबाट फ्याकिदिए किनकि देवदारु दुष्ट थियो"

शब्द अनुवाद