ne_tn/ezk/31/03.md

1.6 KiB

सामान्य जानकारीः

यी अश्शूर सम्बन्धि फारोको निम्ति परमप्रभुको वचन हो । परमेश्वरले उहाँको वचनलाई महान् देवदारुको रुखको दृष्टान्तको रूपमा दिनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parables)

हेर्

अर्को अनुवादः "सुन्" वा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्यान देओ"

धेरै पानीले त्यसलाई अग्लो बनायो

"देवदारुले प्रशस्त पानी पाएको कारण त्यो असाध्य अग्लो भयो"

गहिरो पानीले त्यो विशाल भयो

"जमिन मुनि भएको गहिरो पानीले देवदारुलाई असाध्य ठूलो हुने तुल्यायो"

र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए

"र नदिबाट मैदानका सारा रूखहरूमा खोला बग्यो ।"

शब्द अनुवाद