ne_tn/ezk/31/01.md

2.4 KiB

एघारौं वर्ष

तपाईंले यसलाई २६:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तेस्रो महिनाको पहिलो दिनमा

यो हिब्रु पात्रको तेस्रो महिना हो । पहिलो दिन पश्चिमी पात्रमा जूनको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

परमप्रभुको वचन ... मकहाँ आयो

"परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ए मानिसको छोरा

तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तेरो महान्‌तामा, तँ कोजस्तो छस्?

"तँ जतिकै को महान् छ र?" परमप्रभुले एउटा नयाँ विषय प्रस्तुत गर्न यो प्रश्‍न गर्नुहुन्छ । फारोले आफ्नो राज्य सबैभन्दा महान् थियो भनी सोचे तर परमेश्वर अर्कै महान् जातिको बारे बोल्न गइरहनु भएको छ । अर्को अनुवादः "तेरो देशको जतिकै महान् शक्ति अरू कुनै देशको छैन भनी तँ सोच्छस् ।" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद