ne_tn/ezk/30/25.md

1.8 KiB

किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु

"म बेबिलोनको राजाको हात बलियो बनाउनेछु ।"

जबकी फारोका हात निर्बल हुनेछ

"तर फारोले आफ्नो हात चलाउन सक्नेछैन" वा "तर फारोको हार यति कमजोर हुनेछ कि त्यसले ती प्रयोग गर्न सक्नेछैन"

तब तिनीहरू

सम्भवतः "तिनीहरू" शब्दले यी कुरालाई जनाउँछ, १) "मिश्रीहरू" वा २) "परमप्रभुले गर्नुभएको कुरा बारे सुन्‍ने सबै मानिसहरू"

किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ

"र बेबिलोनका राजाले मिश्र देशलाई मेरो तरवारले आक्रमण गर्नेछ"

मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु

तपाईंले २०‍ः२३मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद