ne_tn/ezk/30/22.md

2.5 KiB

परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ

तपाईंले यसलाई ३:११ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बलियो र भाँचिएको दुबै हात

"स्वस्थ हात र पहिले नै भाँचेको हात दुबै"

त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु

"फारोको हातबाट म तरवार खसाइदिनेछु"

मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु

तपाईंले २०‍ः२३मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

देशहरू

"देशहरू"

म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु

"म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु"

त्‍योचाहिं बेबिलोनको राजाको अगि ... पीडाले सुस्‍केरा हाल्‍नेछ

बेबिलोनका राजा मिश्रलाई आक्रमण गर्न आउँदा फारोले ... पीडाले सुस्‍केरा हाल्‍नेछ ।

पीडाले सुस्‍केरा हाल्‍नेछ

सुस्केरा एउटा चर्को आवाज हो जुन मानिसहरूले ठुलो पिडामा हुँदा वा मर्दा निकाल्छन् ।

मरणान्‍त चोट लागेको मानिसझैं

"मर्न लागेको मानिसले झैँ"

शब्द अनुवाद