ne_tn/ezk/30/15.md

2.3 KiB

सामान्य जानकारीः

यी मिश्रका बारे परमप्रभुका वचन हुन् ।

किनकि ... पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु

"किनकि ... पेलुसियमको विरुद्ध म क्रोधमा व्यवहार गर्ने छु" वा "किनकि म असाध्य रिसाएको कारण म ... पेलुसियमलाई भयानक रूपमा दण्ड दिने छु"

पेलुसियम

पेलुसियम उत्तरी मिश्रको एउटा महत्वपूर्ण सहर थियो । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-names)

थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु

" थेबसको सहरमा धेरै सङ्ख्यामा मानिसहरूलाई मार्नेछु"

थेबस

तपाईंले यो सहरको नामलाई ३०:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तब म मिश्र देशमा आगो लगाउनेछु

"म मिश्र देशलाई आगोले भस्म पार्नेछु"

ठुलो पीडामा पर्नेछ

"ठुलो पीडामा भोग्नेछ"

थेबसलाई भत्काइनेछ

"थेबसलाई नाश गरिनेछ" अर्को अनुवादः "शत्रुहरूले थेबसलाई पराजित गर्नेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेम्फिस

तपाईंले यो सहरको नामलाई ३०:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद