ne_tn/ezk/29/17.md

1.5 KiB

सत्ताइसौं वर्ष

अर्को अनुवादः "यहोयाकीन राजाको निर्वासनको सत्ताइसौं वर्ष" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/figs-explicit]])

पहिलो महिनाको पहिलो दिनमा

यो हिब्रु पात्रको पहिलो महिना हो । बाह्रौँ दिन अप्रिलको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

परमप्रभुको वचन ... मकहाँ आयो

"परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ए मानिसको छोरो

तपाईंले यसलाई २:१मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद