ne_tn/ezk/29/15.md

1.0 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई फारोलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन

"इस्राएलको जातिले अब उप्रान्त मिश्रीहरूमाथि भरोसा गर्ने छैन"

इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा

"जब जब तिनीहरू सहायताका लागि इजिप्ट गए"

शब्द अनुवाद