ne_tn/ezk/29/13.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई फारोलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

तिनीहरू छरपष्‍ट भए

अर्को अनुवादः "मैले तिनीहरूलाई छरपष्ट पारिदिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मिश्रदेशको सुदिन फर्काउनेछु

"मिश्रले गुमाएको कुरालाई त्यसलाई दिनेछु"

फारोको राज्‍यमा

मिश्रको दक्षिणी भाग, Delta र कूश देश बिच । यसलाई माथिल्लो मिश्र पनि भनिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद