ne_tn/ezk/29/11.md

775 B

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई फारोलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन

"एउटा पशु समेत त्यहाँबाट हिडेर जानेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद