ne_tn/ezk/29/08.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई फारोलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

हेर्

अर्को अनुवादः "सुन्" वा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्यान देओ"

तेरो विरुद्धमा ... तरवार

"तेरो" शब्दले मिश्रको जातिलाई जनाउँछ । जातिहरूलाई ती एउटा मानिस भएझैँ मानिन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तेरो विरुद्धमा

"तेरो" शब्दले फारोलाई जनाउँछ । rc://*/ta/man/translate/figs-you)

मिग्‍दोलदेखि आश्‍वानसम्म

अर्को अनुवादः "सारा मिश्रभरि" वा "मिश्रको उत्तरी सिमानादेखि मिश्रको पश्चिमी सिमानासम्म" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-merism]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद