ne_tn/ezk/29/06.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई फारोलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

तँ इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएको छस्‌

परमप्रभुले मिश्रका मानिसहरू र फारोलाई नर्कटको लट्ठीसित तुलना गर्नु हुन्छ किनभने युद्धमा सहायताको निम्ति इस्राएलका मानिसहरू मिश्रीहरूमाथि भर परे, तर मिश्रीहरू तिनीहरूलाई सहायता गर्न सक्ने शक्तिशाली थिएन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

नर्कट

एउटा बोट जुन पानीको नजिक उम्रन्छ र असाध्य अग्लो घाँस जस्तै देखिन्छ ।

लट्ठी

नर्कटको लामो भाग । नर्कटको लट्ठी काठ जतिकै बलियो हुदैन र अचानक भाँचिन सकिन्छ ।

तँलाई ... लिए

"तँ" शब्दले फारोलाई जनाउँछ ।

शब्द अनुवाद