ne_tn/ezk/29/04.md

1.1 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई फारोलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ जसमा उहाँले फारोलाई एउटा अजिङ्गरसँग तुलना गर्नु हुन्छ ।

बल्‍छी

तिखो र बङ्गाएको धातु वा काठको टुक्रा जुन मानिसहरूले पानीमा माछा र अन्य जनावरहरूलाई समात्न प्रयोग गर्थे ।

कत्‍लाहरू

माछा, गोही र अन्य जनावरहरूमा हुने छालाको बाक्लो टुक्रा

शब्द अनुवाद