ne_tn/ezk/29/01.md

1.9 KiB

दशौँ वर्ष

अर्को अनुवादः "यहोयाकीन राजाको निर्वासनको दशौँ वर्ष" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/figs-explicit]])

दशौँ महिनाको बाह्रौँ दिनमा

यो हिब्रु पात्रको दशौँ महिना हो । बाह्रौँ दिन पश्चिमी पात्रमा जनवरीको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

परमप्रभुको यो वचन मकहाँ आयो

"परमप्रभुको आफ्नो वचन मलाई बोल्नु भयो ।" तपाईंले १:३मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ठुलो अजिङ्गर

"पानीमा बस्‍ने ठुलो अजिङ्गर ।" परमप्रभुले फारोलाई पानीमा बस्ने एउटा अजिङ्गरसितलाई तुलना गर्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-symlanguage)

शब्द अनुवाद