ne_tn/ezk/28/01.md

1.2 KiB

परमप्रभुको वचन ...आयो

"परमप्रभुले आफ्नो वचन बोल्नुभयो ।" १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः: rc://*/ta/man/translate/figs-idiom)

समुद्रको बिच

२७:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस्

तँसँग देवताको मन छ भनेर तैँले सोचिस् ।"

शब्द अनुवाद