ne_tn/ezk/27/34.md

877 B

सामान्य जानकारी

परमप्रभुले टुरोसको लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तँलाई देखेर तर्सेका थिए

"तँलाई भएको कुरा देखेर चकित र त्रसित भएका थिए ।"

तँलाई खिसी गर्छन्‌

"तँलाई पिडाले खिसी गर्छन्‌ ।"

तँ त्रास बनेको छस्

"तेरो बारेमा सोच्‍नु मानिसहरूको लागि डरलाग्दो कुरा भएको छ ।"

शब्द अनुवाद