ne_tn/ezk/27/19.md

1.1 KiB

सामान्य जानकारी

परमप्रभुले टुरोसको लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तेजपात ( दालचिनी)

रूखको बोक्राबाट आउने एक प्रकारको मसला। यसको अर्को नाम "क्यासिया मसला" पनि हो ।

बोझो

मानिसहरूले अत्तर र औषधीको लागि प्रयोग गर्ने एक प्रकारको घाँस

जीनपोश

घोडाको काठीमा मानिसहरूले राख्‍ने कपडाको टुक्रा

शब्द अनुवाद