ne_tn/ezk/27/10.md

880 B

सामान्य जानकारी

परमप्रभुले टुरोसको लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तेरो फौजमा तेरा योद्धाहरू

"तेरो फौजमा युद्ध गर्ने तेरा योद्धाहरू" वा "तेरो सैनिकहरू भएर सेवा गर्ने"

तिनले तेरो गौरव दर्शाए

"तिनले तँलाई तेरो गौरव दिए ।"

शब्द अनुवाद