ne_tn/ezk/27/08.md

574 B

सामान्य जानकारी

परमप्रभुले टुरोसको लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

नावीहरू

जहाजलाई नियन्‍त्रण गर्ने मानिसहरू

नाविकहरू

समुद्रमा जहाज चलाउने मानिसहरू

शब्द अनुवाद