ne_tn/ezk/27/06.md

1.0 KiB

सामान्य जानकारी

परमप्रभुले टुरोसको लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

पतवारहरू

मानिसहरूले जहाजलाई चलाउन प्रयोग गर्ने लामो काठको टुक्रा

जहाजका तला

मानिसहरू हिंड्न सक्ने जहाजको भाग

हस्‍ती-हाड

जनावरहरूको दाँतले बनेको सेतो,सुन्दर र कडा पदार्थ

पाल

ठूलो कपडाको टुक्रा जसले हावा बहँदा जहाजलाई चलाउँछ ।

शब्द अनुवाद