ne_tn/ezk/27/01.md

1.1 KiB

परमप्रभुको वचन ...आयो

"परमप्रभुले आफ्नो वचन बोल्नुभयो ।" १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

समुद्रको ढोकामा हुने

"समुद्रको ढोकामा बस्‍ने ।" यस वाक्यांशको अर्थ १) "समुद्रको बन्दरगाहमा बस्‍ने" वा २) "समुद्रको बन्दरगाहमा राज्य गर्ने"

शब्द अनुवाद